Live on
Your Voice, Your Power
दोलखा । वैतेश्वर गाउँपालिकाको आयोजनामा सञ्चालन भएको अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जिरी नगरपालिकाले जितेको छ । सोमबार सम्पन्न फाइनलमा मेलुङ गाउँपालिकालाई हराउँदै जिरीले उपाधि जितेको हो । फाइनल खेलमा सुरुमा दुई सेट जितेको मेलुङले त्यसपछि लगातार तीन सेट हार्दा उपविजेतामा चित्त बुझाउनु पर्यो । जिरीले उपाधिसँगै एक लाख ४० हजार नगदसहित ट्रफीमेडल र…