Live on
Your Voice, Your Power
काठमाडौँ - रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिड माथि फराकिलो जित हासिल गरेको छ। कप्तान करिम बेन्जेमाले पहिलो हाफमै ८ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेको खेलमा म्याड्रिडले घरेलु मैदानमा ६–० को फराकिलो जीत हासिल गरेको हो। सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलको २२औं मिनेटमा रोड्रिगोले रियलको जीतका लागि खाता खोलेका थिए। त्यसपछि कप्तान बेन्जेमाले…