फुटबल « Khabarhub

म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश

काठमाडौँ - म्यानचेस्टर युनाइटेड काराबाओ कपको सेमिफाइनल प्रवेश गरेको छ। ओल्डट्राफोर्डमा मंगलबार राति भएको खेलमा घरेलु टोली युनाइटेडले लिग वान क्लब चार्ल्टन एथ्लेटिकलाई ३–० गोलले पराजित गरेको हो। एन्टोनी मार्सियलले पहिलो हापको २३औँ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए। ९०औँ मिनेटमा मार्कस ह्रासफर्डले गोल गर्दै अग्रता दोब्बर बनाए। थपिएको समयको चौथो मिनेटमा ह्रासफर्डले व्यक्तिगत दोस्रो गोल…