फुटबल « Khabarhub

मीनबहादुर केसी स्मृति कप फुटबलको उपाधि टाइगरलाई

दाङ– दाङ तुलसीपुरको दमारगाउँमा सञ्चालित जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गीय मीनबहादुर केसी स्मृति कप फुटबल प्रतियोगिता २०७९ को उपाधि आयोजक टाइगर युवा क्लब तुलसिपुर ३ ले जितेको छ । टाइगर युवा क्लब तुलसिपुर ३ दमारगाउँको आयोजनामा सञ्चालित प्रतियोगिताको आज बिहीबार सम्पन्न फाइनल खेलमा ज्ञानज्योति फुटबल क्लब तुलसीपुर ६ लाई सुन्यका विरुद्ध २ गोलअन्तरले पराजित गर्दै…