फुटबल Archives | Page 185 of 357 | Khabarhub Khabarhub

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको विजयी सुरुवात

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ। बुधबार राति सम्पन्न समूह चरणको पहिलो खेलमा रियलले इन्टर मिलानलाई १–० ले हराएको हो। सन सिरोमा घरेलु टोलीले रियलमाथि दबाब बनाए पनि जित हासिल गर्न सकेन । समूह डीको खेलमा रियललाई जित दिलाउन रोड्रिगोले गोल गरेका थिए। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले खेल सकिन एक…