फुटबल Archives | Page 205 of 357 | Khabarhub Khabarhub

कोपा अमेरिका अर्जेन्टिनामा नहुने, अन्य देशमा गर्ने तयारी

काठमाडौँ- कोरोना भाइरसको महामारीका कारण कोपा अमेरिका फुटबल अर्जेन्टिनामा नहुने भएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका अर्जेन्टिनामा नगरिने जनाएको छ । कोरोनाको दोस्रो लहरसँगै अर्जेन्टिनामा फुटबल गतिविधि एक महिनाबाट स्थगित गरिएको छ । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ । अर्जेन्टिनामा प्रतियोगिता नहुने…