फुटबल « Khabarhub

हालाण्डले दुई गोलमा बोरुसियाले हरायो फर्थलाई

काठमाडौँ - जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले ग्रेउथर फर्थलाई ३-० गोल अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा डर्टमण्डले ग्रेउथरमाथि सहज जित निकालेको हो । डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल र डोनएल मालेनले एक गोल गरे । यो जितसँगै १६ खेलमा ३४ अंक जोडेको डर्टमण्ड दोस्रो स्थानमा रहेको छ भने फर्थ…