फुटबल « Khabarhub

एम्ब्बाप्पेले पूरा गरे फ्रान्सका लागि ५० गोल

काठमाडौं- स्टार स्ट्राइकर किलियन एम्बाप्पेले फ्रान्सका लागि ५० गोल पूरा गरेका छन् । आइतबार एमपीएच एरिनामा जर्मनीविरुद्ध युइएफए नेशन्स लिगको तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्स राष्ट्रिय टोलीका लागि उनले ५०औं गोल गरेका छन्। अब उनी फ्रान्सका सर्वाधिक गोलकर्ता सूचीमा दोस्रो स्थानमा रहेका थियरी हेनरीको कीर्तिमान बराबरी गर्न केवल एक गोल टाढा छन्। यस सूचीमा…