Live on
Your Voice, Your Power
काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ । न्युयोर्कको न्युजर्सी रंगशालमामा आज बिहान भएको खेलमा सेनेगललाई ३–२ गोलले हराउँदै नर्वे अन्तिम ३२ मा प्रवेश गरेको हो । नर्वेका लागि मार्कस पेडरसनले एक तथा एर्लिङ हालान्डले दुई गोल गरेका थिए । यस्तै, सेनेगलका इस्माइला सारले दुई गोल फर्काएका थिए । खेलको ४३औँ मिनेटमा…