फुटबल Archives | Page 220 of 357 | Khabarhub Khabarhub

रियल मड्रिडले इल्चेलाई हरायो

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले इल्चेलाई हराएको छ । शनिबार राति भएको खेलमा रियलले इल्चेलाई २-१ गोलले हराएको हो । घरेलु मैदानमा करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियलले पुनरागमन जित निकालेको हो । खेलको ६१औँ मिनेटमा डानी काल्भोले गोल गर्दै इल्चेलाई अग्रता दिलाएका थिए । तर, खेलको ७३औँ मिनेटमा बेन्जिमाले गोल गर्दै…