फुटबल Archives | Page 236 of 357 | Khabarhub Khabarhub

लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बार्यन म्युनिखको जित

एजेन्सी- रोबर्ट लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बुन्डेस लिगामा जित निकाल्दै बायर्न म्युनिख शीर्ष स्थानमा उक्लिएको छ । शनिबार बायर लिभरकुसनको मैदानमा बायर्नले घरेलु टोलीलाई २–१ गोल अन्तरले हराएको हो । बायर्नको जितमा दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे । ४३औँ मिनेटमा बराबरी गोल फर्काएका उनले दोस्रो हाफको ईन्जुरी समयमा विजयी गोल गरेका थिए । खेलमा अग्रता प्याट्रिक…