Live on
Your Voice, Your Power
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले पहिलो जित हात पारेको छ । जारी सिजनको आठौँ खेल समाप्त हुँदा बर्नलीले पहिलो जित निकालेको हो । सोमबार राति भएको खेलमा बर्नलीले क्रिस्टललाई १-० गोल अन्तरले पराजित गर्यो । घरेलु मैदानमा बर्नलीलाई जित दिलाउन क्रिस उडले निर्णायक गोल गरे । खेलको आठौं मिनेटमा उडले निर्णायक गोल गरेका थिए…