फुटबल Archives | Page 25 of 352 | Khabarhub Khabarhub

आहा रारा गोल्डकप : आज एनआरटी र त्रिभुवन आर्मी भिड्ने

पोखरा– २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज साविक विजेता त्रिभुवन आर्मी क्लब रचर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।  खेल दिउँसो साढे २ बजे पोखरा रङ्गशालामा सुरु हुनेछ । त्रिभुवन आर्मीले सोझै क्वार्टरफाइनल खेल्न लागेको हो भने चर्च ब्वाइजले न्युरोड टिम (एनआरटी)लाई हराएर क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । यो खेलको विजेताले सेमिफाइनलमा…