फुटबल Archives | Page 250 of 357 | Khabarhub Khabarhub

राखेप र सरकारलाई फुटबल टीमका कप्तान चेम्जोङको खुला पत्र

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सरकारलाई खुला पत्र लेखेका छन्। नोबेल कोरोना भाइरस (कोभिड१९) का कारण चैतदेखि खेलकुदलाई ठप्प गरेको गुनासो मिश्रित पत्र लेखेका हुन्। उनले खेल पदाधिकारीको जसरी चिल्लो गाडीमा हिडेर भाषण गरेका भरमा परिवार चलाउन नसक्ने भन्दै आक्रोश समेत व्यक्त गरेका छन्। यस्तो कठिन समयमा…