फुटबल Archives | Page 252 of 357 | Khabarhub Khabarhub

जिदानले रियललाई सय खेल जिताए

काठमाडौं – शनिबार राति ला लिगामा रियल मड्रिडले रियल बेटिसलाई ३–२ गोल अन्तरले पराजित गरेसँगै पशिक्षक जिनेदिने जिदानले नयाँ कोसेढुङ्गा पार गरेका छन् । योसँगै जिदानले रियलको प्रशिक्षकको जिम्मेवारीमा टिमलाई सयौं जीत दिलाएका छन् । जिदानले ला लिगामा प्रशिक्षकको रुपमा रियलबाट १ सय ४७ खेलमा प्रशिक्षकको भमिका निभाएका छन् । सय जीतमा ५५ खेल रियलको…