फुटबल « Khabarhub

इन्टर मिलान सिए ‘ए’ फुटबलको उपाधि नजिक

काठमाडौँ-  इन्टर मिलान इटालियन सिरी 'ए' फुटबलको उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा इन्टरले क्रोटोनलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । क्रोटोनको मैदानमा इन्टरलाई जित दिलाउन क्रिस्टियन एरिक्सन र आच्रफ हाकिमीले एक/एक गोल गरे । जितपछि इन्टरले दोस्रो स्थानको एटलान्टामाथि १४ अंकको अग्रता बनाएको छ । अब एट्लान्टाले…