फुटबल Archives | Page 26 of 352 | Khabarhub Khabarhub

वेस्ट हामलाई पराजित गर्दै चेल्सी चौथो स्थानमा

काठमाडौं - वेस्ट हाममाथि २-१ को कम ब्याक जितसहित चेल्सी इङ्लिस प्रिमियरसीपको अङ्क तालिकामा चौथो स्थानमा उक्लिएको छ। शीर्ष चारका लागि प्रतिस्पर्धा गरिरहेको म्यानचेस्टर सिटी र न्यु क्यासल युनाइटेड दुवैले यस साता पराजयको सामना गरेपछि चेल्सी जितसहित चौथो स्थानमा उक्लेको हो। खेलको पहिलो हाफमा ग्यारोड बोअनको गोलमा वेस्ट हामले अग्रता लिएको थियो। ६४ औँ मिनेटमा…