Live on
Your Voice, Your Power
काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित लिभाइज स्टेडियममा भएको आफ्नो पहिलो खेलमा कतार र स्विट्जरल्याण्डले १-१ गोलको रोमाञ्चक बराबरी खेलेका छन् । यससँगै आफ्नो फुटबल इतिहासमै कतारले विश्वकपमा पहिलो अंक जोड्न सफल भएको छ । खेलको अन्तिम समयमा कतारले गोल फर्काउँदै स्विट्जरल्याण्डको हातबाट जित खोसेको हो । खेलको पहिलो हाफमा ब्रेल…