Live on
Your Voice, Your Power
काठमाडौँ- इटालियन सिरी 'ए' फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले टोरिनोलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा इन्टरले टोरिनोलाई २-१ गोलले पराजित गरेको हो । इन्टरको जितमा रोमेलु लुकाकु र लाउटरो मार्टिनेजले एक एक गोल गरे । टोरिनोका एन्टोनियो सनाब्रियाले एक गोल फर्काए । जितसँगै इन्टर १७ खेलमा ६५ अंकसहित शीर्ष स्थानमा ९ अंकको…