फुटबल « Khabarhub

मेस्सीको वार्ता प्रस्ताव बार्सिलोनाद्वारा अस्वीकार !

काठमाडौं – विश्व चर्चित फुटबलर लियोनल मेस्सीले बार्सिलोना छाड्ने हल्ला चलेको झण्डै एक साता पुग्न लाग्यो । तर, अहिलेसम्म यसमा कुनै खास निचोड निस्किएको छैन् । गएको मंगलबार मेस्सीले बार्सिलोनाका अध्यक्ष जोसेफ मारियो बर्तमोउलाई क्लब छाड्ने भन्दै पत्र काटेपछि यो विषय उत्कर्षमा पुगेको हो । पछिल्लो समाचार अनुसार मेस्सीले बार्सिलोनासँग बैठकको प्रस्ताव गर्दा क्लबले अस्वीकार…