फुटबल Archives | Page 270 of 357 | Khabarhub Khabarhub

एन्फाद्वारा आगामी वर्षका लागि ७० करोड बजेट विनियोजन

काठमाडौं– अखिल नेपाल फुटबल संघ  (एन्फा)ले आगामी आर्थिक वर्षका लागि ७० करोडको बजेट विनियोजन गरेको छ । सोमबार बसेको कार्यसमति बैठकले विनियोजन गरेको बजेटको ५६ प्रतिशत फिफाको अनुदान, १० प्रतिशत एएफसीको अनुदान र बाँकी ३४ प्रतिशत एन्फाको स्रोतबाट बजेटको व्यवस्थापन हुने जनाएको छ । यसैगरी नोबेल कोरोना भाइरसको महामारीबाट फुटबलमा भएको क्षति न्युनीकरणका लागि फिफाले…