फुटबल Archives | Page 275 of 349 | Khabarhub Khabarhub

ए डिभिजन लिग : मछिन्द्रको अग्रता

काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले आर्मी विरुद्ध अग्रता बनाएको छ । दशरथ रंगशालामा भइरहेको खेलमा पहिलो हाफसम्म मछिन्द्र १-० गोलले अगाडि रहेको छ। मछिन्द्रले आर्मीका विकास तामाङको आत्मघाती गोलमा अग्रता बनाएको हो । खेलको ३४ औं मिनेटमा मछिन्द्रका रञ्जित धिमालले प्रहार गरेको फ्रिकिक बचाउन खोज्दा विकासको हेड बल गोल हुन पुगेको…