फुटबल Archives | Page 278 of 349 | Khabarhub Khabarhub

रियलको जितमा करिम बेन्जिमाको गोल

काठमाडौं -  स्पेनिस ला लिगाको गएराति सम्पन्न खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । घरेलु मैदानमा मड्रिड डर्बीमा भएको खेलमा रियलले एट्लेटिकोविरुद्ध १-० को संघर्षपूर्ण जित निकालेको हो । रियललाई जित दिलाउन करिम बेन्जिमाले निर्णायक गोल गरे ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ५६ औं मिनेटमा बेन्जिमाले गोल गरेको गोल नै…