फुटबल Archives | Page 279 of 349 | Khabarhub Khabarhub

लिभरपुलका सबैभन्दा उत्कृष्ट खेलाडी एलेक्सजेन्डर : लिन्कर

काठमाडौं – इङ्ग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलिसकेका ग्यारी लिन्करले लिभरपुलका सबैभन्दा उत्कृष्ट खेलाडी युवा रक्षक ट्रेन्ट एलेक्सजेन्डर अर्नोल्डो भएको दाबी गरेका छन् । मंगलबार ग्यारीले अङ्ग्रेजी पत्रिका दी गार्जियनसँगको अन्तरवार्तामा लिभरपुलका रक्षक अहिलेका खेलाडीमा सबैभन्दा राम्रा खेल्ने खेलाडी भएको बताएका हुन् । रेड्सका लागि खेल्ने २१ बर्षे एलेक्सजेन्डर एर्नाल्डो उत्कृष्ट खेलाडी भएको दाबी उनले गरेका छन्…