Live on
Your Voice, Your Power
काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको स्पेनिस ला लिगाको पुनरागमनपछि बार्सिलोनाले आज पहिलो खेल खेल्दैछ । शनिबार माल्लोर्का र बार्सिलोना एकअर्कासँग खेल्दै कोरोना भाइरसको जोखिमकै बीच लिगमा पुनरागमन गर्नेछन् । बार्सिलोनाको खेलमा फरवार्ड लुईस स्वारेज र कप्तान लियोनल मेसी मैदान उत्रिन तयार भएका छन् । उरुग्वेका स्टार खेलाडी स्वारेजको जनवरीमा घुँडाको…