Live on
Your Voice, Your Power
काठमाडौं - जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । कोरोना भाईरसको महामारीपछि जारी खेलमा अपराजित रहँदै आएको म्युनिखले मंगलबार रातिको खेलमा बोरूसिया डर्टमण्डलाई १-० गोल अन्तरले पराजित गरेको छ । डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जीत दिलाउन जोसुवा किमिचले निर्णायक गोल गरे । खेलको ४३ औं मिनेटमा…