Live on
Your Voice, Your Power
काठमाडौं- विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको चौथो चरणको अन्तिम खेलमा एपीएफले सरस्वती युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित दर्ता गराएको हो । जितसँगै एपीएफ ११औँ स्थानमा उक्लेको…