फुटबल Archives | Page 286 of 348 | Khabarhub Khabarhub

जाल्टन इब्राहिमोविच एसी मिलान फर्किए

काठमाडौं- जाल्टन इब्राहिमोविच आफ्नो पूर्व क्लब एसी मिलानमा पुनः अनुबन्धित भएका छन् । स्वीडेन तथा म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर इब्राहिमोविच ३८ वर्षको उमेरमा एसी मिलान फर्किएका हुन् । उनले एसी मिलानसँग ६ महिनाको सम्झौता गरेका छन् । सम्झौतमा अर्को सिजन पनि लम्ब्याउन सकिने विकल्प रहेको छ । अमेरिकी मेजर लिग सकरको सिजन सकिएसँगै जाल्टनले एलए…