फुटबल « Khabarhub

फिफा वरियतामा नेपाल १७०औँ स्थानमा यथावत

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपाल यथावत रहेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा रहेको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो । नेपाल दक्षिण एशियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन् । भारत १०८औँ स्थानमा रहेको…