फुटबल « Khabarhub

रोनाल्डोको टिम युभेन्टस लियोनसँग स्तब्ध

काठमाडौं - च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लिग खेलमा क्रिष्टियानो रोनाल्डोको टिम युभेन्टस लियोनसँग स्तब्ध भएको छ। घरेलु मैदानमा लियोनले ईटालियन च्याम्पियन युभेन्ट्सलाई हराउँदै पहिलो लिगको खेलमा १–० को जीत निकालेको छ । खेलको ३१ औं मिनेटमा लुकास टुसर्टले घरेलु टोलीका लागि विजयी गोल गरेका थिए । गोलका लागि संघर्षरत युभेन्ट्सका लागि पाउलो…