फुटबल Archives | Page 304 of 312 | Khabarhub Khabarhub

अफगानिस्तानविरुद्ध मैदानमा उत्रिंदै नेपाली टोली

काठमाडौं– एएफसी यू–२३ च्याम्पियनसिप छनोट अन्तगर्तको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अफगानिस्ताबीचको खेल कतारको दोहास्थित एस्पायर एकेडेमीको ५ नम्बर मैदानमा राति पौने दश बजेबाट शुरु हुनेछ । दुई खेल लगातार हारेको नेपाल आजको खेलमा सान्त्वना जीतको खोजिजमा रहने छ । पहिलो खेलमा ओमानसँग १–० गोलले पराजित भएको थियो भने दोस्रो कतारसँग…