फुटबल Archives | Page 310 of 356 | Khabarhub Khabarhub

मालोर्कासँग रियल मड्रिड पराजित

काठमाडौं- स्पेनिस ला लिगामा रियल मड्रिड मालोर्कासँग पराजित भएको छ । मालोर्काको मैदानमा भएको खेलमा घरेलु टिमले रियलललाई १–० ले हरायो । मालोर्काको जितमा जुनियर लागोले गोल गरेका थिए । उनले सातौं मिनेटमा गरेको गोलका कारण मालोर्काले जित निकाल्न सक्यो । खेलमा मालोर्कामाथि दबाब बनाउन सफल भए पनि रियलले हार भने टार्न सकेन । उसले…