फुटबल Archives | Page 314 of 356 | Khabarhub Khabarhub

यू-१८ फुटबल टोलीका प्रशिक्षक श्रेष्ठद्वारा राजीनामाको घोषणा

काठमाडौं– नेपाली युवा टोली घरेलु मैदानमा जारी यू-१८ साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएसँगै प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिने घोषणा गरेका छन् । समूहको पहिलो खेलमा नै खराब प्रदर्शन गरेको नेपाल प्रतियोगितामा कमजोर प्रतिद्वन्द्वी मानिएको भुटानसँग ३-० को लजास्पद हार ब्यहोर्न पुगेको थियो । माल्दिभ्ससँग १-१ को बराबरी र भुटानसँगको हारसँगै टोलीको यात्रा माल्दिभ्स र…