फुटबल Archives | Page 315 of 356 | Khabarhub Khabarhub

ला लिगामा बार्सिलोनाको २५ वर्ष यताकै खराब शुरुवात

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना पराजित भएको छ । लियोनल मेस्सी र स्टार किशोर खेलाडी आन्सु फातीसहितको बार्सिलोना शनिबार राति भएको खेलमा ग्रानाडा सँग २–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा ग्रानाडाले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गरेको हो । पहिलो हाफमा बार्सिलोनाको टिममा…