Live on
Your Voice, Your Power
काठमाडौँ - साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) र एट्लेटिको मड्रिड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । मङ्गलबार राति भएका क्वाटरफाइनलका दोस्रो लेगमा जित निकाल्दै दुवै टोलीले अन्तिम चारको यात्रा तय गरेका हुन् । पीएसजीले लिभरपुललाई उसकै मैदान एनफिल्डमा २–० ले पराजित गर्यो । पीएसजीको जितमा दुवै गोल ओसमन डेम्बेलेले गरे । उनले…