फुटबल « Khabarhub

राष्ट्रिय महिला टोलीको प्रशिक्षण आइतबारदेखि शुरु हुँदै

काठमाडौं– आगामी मंसिरमा नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि महिला फुटबल टोलीको प्रशिक्षण आगामी आइतबारबाट सुरु हुने भएको छ । अभ्यासका लागि मैदान नपाएपछि महिला टोलीको प्रशिक्षण प्रतियोगिता शुरु हुन पाँच महिनामात्रै बाँकी रहँदा पनि सञ्चालन हुन सकेको थिएन । चैत यता भने माहिला टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न…