फुटबल Archives | Page 347 of 347 | Khabarhub Khabarhub

वेष्टह्यामसँग बराबरी खेलेको लिभरपुललाई घाटा

काठमाडौं– इङ्गलिस प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलले वेष्टह्यामसँग अंक बाँड्नुपरेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको दुरी बढाउने लक्ष्यमा रहेको लिभरपुललाई वेष्टह्यामले सोमबार राति घरेलु मैदानमा रक्षात्मक खेल खेल्दै अंक बाँडेपछि म्यानचेस्टर सिटीसँगको दुरी घटेको छ । लिभरपुलले ६२ अंक जोड्दै दोस्रो स्थानको सिटीमाथि ३ अंकको अग्रता बनाएको छ । क्षात्मक खेलेको वेष्टहामले लिभरपुलसँग १—१…