फुटबल « Khabarhub

विश्वकप छनोटका लागि उत्तर र दक्षिण कोरियाबीच अनौठो फुटबल खेल !

काठमाडौं –उत्तर र दक्षिण कोरियाबीचको फुटबल अनौठो किसिमले खेलिएको समाचारहरु सार्वजनिक भएका छन् । फिफा विश्वकप कतार २०२२ र एएफसी एसिया कप चीन(२०२३ को एसियाली दोस्रो चरणको छनोट अन्तर्गत २८ असोज मा भएको खेल अनौठो तरिकाले सकिएको हो । विश्वको लोकप्रिय खेल फुटबलका हजारौं समर्थक हुने गरेका छन् । त्यसमा पनि दुई राष्ट्रबीचको प्रतिस्पर्धामा त…