फुटबल Archives | Page 37 of 352 | Khabarhub Khabarhub

साफ च्याम्पियनसिप : आज नेपाल र भारतबीच सेमिफाइनल प्रतिस्पर्धा हुँदै

काठमाडौं– काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेल आज हुँदैछन् । आज बङ्गलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो साढे १ बजे सुरु हुने खेलमा साविक विजेता बङ्गलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।  यस्तै, दोस्रो सेमिफाइनमा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे सुरु हुनेछ । समूह…