फुटबल « Khabarhub

१० वर्षअघिको यौनकाण्डले रोनाल्डोलाई छोडेन, फेरि शुरु भयो अनुसन्धान

एजेन्सी– चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई उनका वकिलले बलात्कार आरोपबाट मुक्त गर्नकालागि तयार गरिरहेको समाचार बाहिरिएको छ । अभियोगकर्ता क्याथरन मेयोर्गाले इटलीमा रोनाल्डोको घर फेला पारेपछि यो प्रकरण थप पेचिलो भएको छ । १० वर्षअघि लस भेगासको होटलमा मेयोर्गामाथि आफुले यौनजन्य आक्रमण गरेको कुरालाई युभेन्टसका फर्वार्ड रोनाल्डोले अस्वीकार गर्दै आएका छन् । अमेरिकी प्रहरीले यो केसलाई…