Live on
Your Voice, Your Power
काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलले जित निकालेको छ । गएराति भएको खेलमा सेभिल्लालाई २–१ गोलले हराउँदै भिल्लारियल विजयी भएको हो । भिल्लारियलका लागि अर्नाउट डन्जुमा र अयोजे पेरेजले एक–एक गोल गरेका थिए । सेभियाका डोडी लुकेबाकियोले एक गोल फर्काएका थिए । भिल्लारियलका अर्नाउटले खेलको दोस्रो मिनेटमै टोलीका लागि सुरुवाती गोल गरेका थिए । तर…