Live on
Your Voice, Your Power
लन्डन - नाइजेरियाका स्ट्राइकर जर्ज इलेखेनाले च्याम्पियन्स लिगको डेब्युमै गोल गरेपछि मोनाकोले १० खेलाडीमा सीमित बार्सिलोनालाई २-१ ले हराएको छ। बिहीबार मोनाकोको घरेलु रङ्गशालामा भएको खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका १८ वर्षीय उनले ७१ औं मिनेटमा भान्डरसनले टाढाबाट दिएको बललाई नियन्त्रणमा लिँदै विपक्षी गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनलाई पार गरे। सो खेलको १०…