फुटबल « Khabarhub

हेरी केनको दुई गोलमा बायरनको शानदार जित

म्युनिख - हेरी केनले दुई गोल गर्नुका साथै अर्को एक गोलको अवसर सिर्जना गरेपछि बुन्डेसलिगाको शनिबार भएको खेलमा बायरन म्युनिखले युनियन बर्तिनलाई ३-० ले हराएको छ। १५ औँ मिनेटमा माइकल ओलिसेलाई पेनाल्टी क्षेत्रमा फल गरेपछि पाएको पेनाल्टीलाई ३१ वर्षीय केनले गोलमा परिणत गरेका थिए। ४३ औँ मिनेटमा केनकै पासमा किङ्सले कोम्यानले गोल गरे। ५१ औँ…