फुटबल « Khabarhub

पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी सेमिफाइनलमा

काठमाडौं - पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सो खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो। खेलको १३ औँ मिनेटमा क्याथरिन हेन्डरिचले रातो कार्ड पाएपछि जर्मनी १० खेलाडीमा सीमित भएको थियो। उनले पेनाल्टी बक्समा जर्ज एम बक्सलाई तानेपछि रातो कार्ड पाएकी हुन्। ग्रेस गायरोले पेनाल्टीमा…