Live on
Your Voice, Your Power
काठमाडौं– इंग्लिस प्रिमियर लिगमा आर्सनलले सुखद सुरुवात गरेको छ । शनिबार राती सम्पन्न खेलमा वुल्भ्सलाई २–० गोलले पराजित गर्दै आर्सनल विजयी भएको हो । आर्सनलको जितमा काई हावर्ट्ज र बुकायो साकाले एक–एक गोल गरेका थिए । खेलको २५औँ मिनेटसमा हावर्ट्जले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ७४औँ मिनेटमा साकाले गोल गर्दै आर्सनलको…