फुटबल « Khabarhub

केनको ह्याट्रिकमा म्युनिख ४-० ले विजयी

काठमाडौं - जर्मन बुन्डेसलिगको खेलमा हेरी केनको ह्याट्रिकमा वायरन म्युनिखले स्टुगार्टलाई ४-० ले पराजित गरेको छ। वायरनका लागि किङ्स कोम्यानले थप एक गोल गरे। जोसुआ किमिचको पासमा ३० यार्डबाट प्रहार गर्दै ५७ औं मिनेटमा पहिलो गोल गरेका उनले त्यसको तीन मिनेटपछि दोस्रो गोल गरेका थिए। ८० औं मिनेटमा रिबाउन्डमा प्राप्त अवसरलाई उपयोग गर्दै उनले ह्याट्रिक…