फुटबल Archives | Page 8 of 352 | Khabarhub Khabarhub

क्लब विश्वकप : लस एन्जलसमाथि चेल्सीको सानदार जित

काठमाडौं - फिफा क्लब विश्वकपको समूह ‘डी’को खेलमा चेल्सी विजयी भएको छ। भर्खरै भएको खेलमा चेल्सीले लस एन्जलसलाई २-० ले हराएको हो। खेलको ३४ औँ मिनेटमा पेड्रो नेटोको गोलमा अग्रता लिएको चेल्सीका लागि ७९ औँ मिनेटमा इन्डो फर्नान्डेजले दोस्रो गोल गरे। एल एन्जलसले गोल गर्ने कुनै पनि अवसर नबनाउँदा चेल्सीले एकपक्षीय जित निकालेको हो। समूह…