फुटबल « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । गएराति सकिएको खेलमा ब्रेन्टफोडलाई ३–१ गोलले हराउँदै सिटीले जित निकालेको हो । सिटीका लागि फिल फोडेनले ह्याट्रिक गरेका थिए । उनले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरेका थिए । त्यसपछि क्रमशः ५३औँ र ७०औँ मिनेटमा गोल गरेका थिए । यसैगरी, ब्रेन्टफोडका नील…