फुटबल « Khabarhub

दुई पेनाल्टी गोलमा रियलको जित

म्याड्रिड - केलिएन एम्बाप्पेले स्पेनिस रियल म्याड्रिडका लागि २ खेलमा तेस्रो गोल गरेपछि रियल एरेनामा भएको स्पेनिस लालिगाको खेलमा रियल सोसिडाडमाथि कठिन जित हात पारेको छ। अन्तर्राष्ट्रिय खेलका लागि ब्रेक हुनु अघि भएको खेलमा एम्बाप्पले पेनाल्टी मार्फत गोल गरेका हुन्। यसअघि जुनियर सिन्सियसले म्याड्रिडका लागि गोल गरेका थिए। यी दुई गोलसँगै म्याड्रिड २-० ले विजयी…