फुटबल « Khabarhub

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी र म्यानचेस्टर सिटीको बराबरी

काठमाडौँ– इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा आइतवार राति भएको खेलमा दुवै टोलीले ४–४ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् । सिटीका लागि एर्लिङ हालान्डले दुई तथा मानुएल आकान्जि र थिएगो सिल्भाले एक–एक गोल गरेका थिए । चेल्सीका थियागो सिल्भा, रहिम स्टर्लिङ, निकोलस ज्याक्सन र कोल…